Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
काठमाडौं
२०७८ पुष १२ गते सोमबार

माओवादिका सबै नेता कार्यकर्ताले श्रम संग जाेडिनु पर्ने ।

नेकपा माओवादीका सबै नेता तथा कार्यकर्ताहरुले अनिवार्यरुपमा श्रमसँग जाेडिनुपर्ने भएकाे छ ।

राजधानीमा जारि अधिवेशनमा राजनीतिक प्रस्ताव अन्तर्गत कार्ययाेजना प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले पार्टीकाे संगठनात्मक कार्यशैली परिवर्न गर्नैपर्ने र यसका लागि सबै नेता तथा कार्यकर्ता जनता र श्रमसँग जाेडिनैपर्ने कार्ययाेजना अघि सारेका हुन । यसका लागि हरेक पार्टी सदस्यले स्थानीय तहमा पार्टी कमिटीले स्थापना गरेका उद्धयाेग वा जनताकाे घरमा बसेर नै श्रम गर्नुपर्ने नीति ल्याएका हुन । अध्यक्षले एक पालिका एक सामुहिक उद्ध्याेगकाे अवधारणा समेत अघि सारेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>