Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक २७ गते सोमबार

लक्ष्मिपुजा बाट आगाे सल्किदा प्रहरी समेत २७ जना घाईते
फायल तस्बिर

लक्ष्मीपुजाको आगो सल्किँदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन्। प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-७ स्थित दिपक कार्कीको घरमा सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहरी र सर्वसाधरण घाइते भएका हुन्। 


इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार आगो निभउाने क्रममा २७ जना घाइते भएका छन्। घाइतेहरु मध्ये केहीको विराटनगरको आर्या अस्पताल, केहीको विर्तामोडको वि एण्ड सी, केहीको उर्लाबारीको अरनिको र केहीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरुमाथि सल्किँदा घाइते भएका थिए। केहीको अवस्था गम्भीर र केही सामान्य घाइते भएका छन्। आधा दर्जन दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगो राति १२ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।


#आगलागी

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>