Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक २७ गते सोमबार

राष्ट्रका लागि स्वास्थ्यका लागि देखतभुलीका युवालाई फुटबल हस्तान्तरण ।

देखतभुलिका युवाहरुलाई फुटबल हस्तान्तण गरिएकाे छ । साेमबार कृष्णपुर नगरपालिका वडा - ३ बैबहापट्टी(बन्डाहा टोल) का युवा हरुलाई २ वटा फुटवल हस्तान्तरण गरिएकाे हाे ।

वडा अध्यक्ष खेमराज चाैधरिले राष्ट्र का लागि खेल, स्वास्थ्यका लागि खेल भन्ने नारा सहित युवाँहरुलाई फुटबल हस्तान्तरण गरिएकाे बताएका छन ।

बल हस्तारण गर्दै वडा सदस्य भीम जाेशीले युवाँहरु कुलतमा लाग्न बाट जाेगिने खेलबाट स्वास्थ्य राम्राे रहने र भाेली फुटवल क्षेत्रमा राष्ट्रका लागि केही गर्न सकिन्छ भनेर फुटवल हस्तान्तरण गरिएकाे बताएका छन ।

फुटबल पाएपछि स्थानिय युवाँ शेरु राना, हरेन्द्र राना लगायतको फुटबल टिमले खुसि ब्यक्त गर्दै वडाकाे टिमलाई धन्यवाद दिएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>