Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक २७ गते सोमबार

वेदकाेट ८ का मुख्य सडक उज्यालाेमय हुँदै

वेदकाेट नगरपालीका ८ का मुख्य सडक उज्यालाेमय हुँदै गरेका छन । वेदकाेट नगरपालीकामा वडा ८ ले आधिकारिक रुपमा पहिलाे पटक सडक बत्ति जडान सुरु गरेकाे वडा अध्यक्ष महेश राज जाेशीले बताएका छन ।

तिहारकाे आगमन संगै वेदकाेट नगरपालिका ८ का मुख्य सडक भाषि - बृद्धाश्रम सडक, गैलनदि - सिद्ध सराेवर सडकमा सडकबत्ति जडान गरिरहेकाे अध्यक्ष जाेशीले बताएका छन ।

यश पुर्वनै वडाका विभिन्न ठाउँमा सडक साेलार बत्ति जडान भैसकेका छन ।

यसरी सडक बत्ति जडान भएपछि रातिकाे समयमा सडक मा आवश्यक कामले हिड्न, बिहानै घरबाट दूध लगेर बजार पुर्याउने, मर्निङ वाक लगायतका कामका लागि स्थानियलाई सहज हुने र चाेरि लगायतका घट्ना न्युनिकरण हुने वडाले बिश्वास ब्याक्त गरेकाे छ ।

यसरी वडाले मुख्य सडकमा बत्ति लगाएपछि स्थानियले खुसि ब्यक्त गरेका छन । 


#वेदकाेट ८ उज्यालाे यात्रामा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>