कञ्चनपुरको दुई अलग–अलग ठाउँमा आगलागी हुदा लाखौंको क्षति भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने राजिव गुप्ताको घरमा रहेको कपडा पसलमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ।
यस्तै कृष्णपुर नगरपालिका–५ गुलरियाका डम्बरबहादुर रावलको घरमा बालेको दियाबाट आगो सल्किएर आइतबार राति आगलागी भएको छ। रावलको घरमा आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया