Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०८० मङि्सर ०३ गते आइतबार

बस पाईयाे, सडक बनेन बस थन्कियाे सदरमुकाममा ।

दार्चुलाकाे एक बिद्यालयले सहयाेगमा पाएकाे बस सडक मर्मत र निर्माण नहुदा लामाे समय देखि थन्किएकाे छ ।

दार्चुलाको दुहुँ गाउँपालिका वडा ३ मा रहेको जनविकास मावि बारबाजको बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको छ ।

दार्चुला तिंकर सडकखण्ड तथा जाेशी गाउँ बारबाज सडक खण्डको स्तरोउन्नती हुन नसक्दा नेपाल र भारत सरकारको सहयोगमा प्राप्त भएको बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको हो ।

दार्चुला तिंकर सडक खण्ड लगायत जोशीगाउँ बारबाज सडक खण्ड स्तरोउन्नती नहुदाँ बस सेवा संञ्चालनमा ल्याउन समस्या भएको विद्यालयका प्रधानाध्यापक शान्ती बोहराले जानकारी दिए । भारतीय राजदुतावासले बारबाज विद्यालयलाई २०७८ सालमा बस हस्तान्तरण गरेको थियो । विद्यालयलाई बस हस्तान्तरण गरिएको लामो समयसम्म समेत बस सेवा सञ्चालन नुहदाँ समस्या भएको छ ।


#तिङ्कर सडक नबन्दा बस थन्किन बाध्य

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>