Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०४ गते सोमबार

बिपिन जाेशीकाे अवस्था बारे दुतावासले पहिलाे पटक निकाल्याे बिज्ञप्ति ।

ईजरायलमा अशाेज २० गते हमास आक्रमण संगै बेपत्ता रहेका बिपिन जाेशी बारे ईजरायल स्थित नेपाली दुतावासले पहिलाे पटक आज साेमबार प्रेस बिज्ञप्ति निकालेकाे छ ।

बिज्ञप्तिमा दुतावासले ईजरायलको Kibbutz-Alumim मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्।

तथापि, जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्क विहिन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ उल्लेख गरेकाे छ ।

याे भयाे भन्दा एक दिन पहिला कंचचनपुरमा बाेल्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिपिन बारे यस्ताे बताएका थिए भिडियाे निम्न छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>