Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०६ गते बुधबार

माेहनामा छाेडियाे दस हजार भुरा

कैलालीको कैलारी गाउँपालिका–५ मा रहेको मोहना नदिको गोबरैला घाटमा मत्स्य विकास निर्देशनालय गेटाले मंगलवार दश हजार माछाको भुर्रा छोडेको छ। विश्व मत्स्य दिवसको अवसरमा निर्देशनालयले मोहनामा माछाको भुर्रा छोडेको हो।

सुदूरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री रामेश्वर चौधरीले माछाका भुरा छोडेका हुन्। उक्त अवसरमा बोल्दै मन्त्री चौधरीले कैलाली र कञ्चनपुर मात्र नभइ सुदूरपश्चिममा प्राकृतिक तालको सम्भावना धेरै भएको बताए ।


मोहनालाई प्राकृतिक जलासय बनाउने उद्देश्यले त्यहाँ माछाका भुरा छोडिएको निर्देशनालयका निर्मल खातीले बताए। कैलालीमा तीन सय ८९ हेक्टर ताल क्षेत्रफल रहेको छ। मत्स्य विकास कार्यक्रमका सम्भाव्यता अध्ययन अनुसार कैलालीमा जलासय क्षेत्रफल दुई सय ५४ हेक्टर रहेकोमा एक सय तीन हेक्टर मात्र प्रयोगमा आएको जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>