Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०६ गते बुधबार

पत्रकार केसि सम्मानित

कञ्चनपुरका पत्रकार अन्तर्राष्ट्रियस्तरमा निरन्तर समाचार सम्प्रेषण गरेकोमा सम्मानित भएका छन् । ईसुदुर दर्पण अनलाइन पत्रीका तथा कञ्चनपुर बाट नियमित रूपमा संचालित सुदुर दर्पण नेपाली दैनिक पत्रिकाका प्रकाशक एवं सम्पादक भाष्कर केसीलाई अन्तर्राष्ट्रियस्तरमा निरन्तर समाचार सम्प्रेषण गरेकोमा संघीय लिम्बुवान मञ्च, केन्द्रीय कार्यसमिति साउदी अरबले प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

पत्रकार केसीले निरन्तर आफनो धर्ममा रहेर कर्म गरिरहँदा र आवाज विहिनको आवाज बन्दा एकदिन अवस्य कार्यको मुल्याङकन हुन्छ भन्ने विश्वास आज पूर्ण भएको बताए । उक्त सम्मान पत्रमा भनिएको छ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च,केन्द्रिय कार्यसमिती साउदी लिम्बुवान मञ्च नेपालको प्रवास संगठन लिम्बुवान सामाजिक मञ्च,केन्द्रिय कार्य समिती साउदी अरबको बिभिन्न समयमा भएका कार्यक्रमहरुको समाचार सम्प्रषण गरेर सहयोग पुर्याउनु भएका सुदुर दर्पण दैनिक परिवार प्रती उच्च सम्मान, मुल्याङकन गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षासहित यो प्रशंसा पत्र प्रदान गरेको उल्लेख गरिएको छ ।

साथै आगामी दिनहरुमा पनि सत्यतथ्य समाचार सम्प्रेषण गरेर नेपाली समुदाय बिचमा अझ थप लोकप्रियताले फडकको मार्न सकोस भन्ने कामना गरिएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>