Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०७ गते बिहिबार

बैङ्क ह्याक गर्ने समुहका नाईकेका घरबाट ठुलाे मात्रामा रकम फेला

कैलालीस्थित धनगढीमा कार्यालयनै सञ्चालन गरेको ह्याकरका प्रमुखको घरबाट ठुलो रकम बरामद गरिएको छ। यस ठगी धन्दाका मुख्य नाइके  रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको छ।

पक्राउ पर्नेमा मुख्य नाइके कञ्चनपुरको बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, डोटी सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्लीका २४ वर्षीय निखिल कुमार, भारतकै दिल्लीका १९ वर्षीय प्रियंसु टापु रहेका छन्। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>