Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०७ गते बिहिबार

महाकाली नदिको प्राकृतिक श्रोत नदिजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी)को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी दुई निर्माण कम्पनीले ठेक्का हालेका छन् । भीमदत्त नगरपालिका स्रोतका अनुसार महाकाली नदिको नदिजन्य पदार्थ विक्रि तथा संकलनका लागि दुई वटा निर्माण कम्पनीले ठेक्का हालेका छन् ।

अब थप कानुनी प्रक्रिया पुरा गरेर केही दिनमै नदिजन्य पदार्थको विक्र तथा संकलनका लागि घाट खुल्ला गरिने नगरपालिका स्रोतले बताए । नगरपालिकाले महाकाली नदिबाट नदिजन्य पदार्थ विक्रि तथा संकलनका लागि २०८० कात्तिक २० गते न्यूनतम कबोल अंक ६ करोड ८४ लाख १२ हजार ४७८ रुपैया ६० पैसा भ्याट बाहेक दोस्रो पटक सूचना प्रकाशित गरी टेण्डर आवहन गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>