Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०८ गते शुक्रबार

बैतडीमा जन्ति बाेकेकाे जिप दुर्घटना, तीन जना घाईते ।

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। शुक्रबार बिहान जिल्लाको सुनर्या गाउँपालिका–२ स्यागैरमा जिप दुर्घटना भएको हो।

बैतडीको दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका दुईमा पर्ने पत्तालभुमेस्वर आउदै गरेको से.१ ज ६८७ नम्बरको गाडी सडकमा पल्टिएको स्थानीयले बताए। दुर्घटनामा परी तीन जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ बर्षीय सुशील भट्ट रहेका छन्। उनीहरुको अवस्थामा समान्य रहेको प्रहरीले जनाएको छ। जिप चालक पदमसिँह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>