Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०८ गते शुक्रबार

शहिदकाे शालीक ताेडफाेड एमाले कंचनपुरकाे गम्भीर ध्यानाकर्षण

नेकपा (एमाले) कञ्चनपुरले किसान नेता भीमदत्त पन्तको सालीक तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले प्रेस विज्ञप्ति जारी गर्दै किसान, मजदुर, गरिब र पीडितका पक्षमा बोल्दा जीवन गुमाएका नेता भीमदत्तको अपमान गर्दै शालिक तोडफोड गरिने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ ।

‘राष्ट्रवादी कञ्चनपुरबासी’ को नाममा व्यानर बनाएर प्रर्दशनमा उत्रिएको भीडले भीमदत्त पन्तको शालिक तोडफोड गरेका हुन् ।

राजतन्त्र र राजावादीको पहिचान दिनेहरुबाटै गरिब, दुखी र किसान जनताका प्रीय र गौरवमय इतिहास बोकेका नेताको शालिक तोडफोडमा संलग्नहरुलाई पहिचान गरि यथाशीघ्र कारवाही गर्न एमाले कञ्चनपुरले माग गरेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>