Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १० गते आइतबार

धनगढी बाट श्रीकेदार टुर ट्रावल्सले बेङ्लाेर लगेका यात्रु बिच बाटाेमा अलपत्र पारे

कैलालीको धनगढीबाट भारत गएका यात्रु बिच बाटोमा अलपत्र गरेका छन्। धनगढीको बसर्पाकबाट श्रीकेदार टुर एण्ड ट्राभलले पठाएका यात्रुहरू भारतको डन भन्ने स्थानमा अलपत्र परेका हुन्।

उनीहरू मङ्सिर ६ गते धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै भारतको बेङ्लोरका लागि गएका थिए। तर, मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा अलपत्र परेका छन्। धनगढीका यातायात व्यवसायीले टिकट काटेर भारतका विभिन्न स्थानका लागि पठाएका झन्डै ७० जना यात्रु बिच बाटोमा अलपत्र परेका हुन्। उनीहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गर्ने गरेको बताएका छन्।

भारतमा रहेका बसका चालकहरूले उल्टै गाली गलौज गर्ने गरेको उनीहरूले बताएका छन्। उनीहरूले धनगढीबाट बेङ्लोरसम्मका लागि पाँच हजार सात सय एकको रुपैयाँ कम्पनीलाई बुझाएका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>