Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १२ गते मङ्गलबार

झुलाघाट बाट चुवाभञ्याङ सम्म के गर्दै छ एमाले
फायल तस्बिर

नेकपा एमालेले अबको दुई दिनपछि सुरु गर्ने मध्यपहाडी लोकमार्ग अभियानका क्रममा तीन दर्जन बढी स्थानमा अन्तरक्रिया र स्थानीयसँग भेटघाट कार्यक्रम तय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले १४ मङ्सिरमा बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर सुरु गर्ने अभियान १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । १९ औँ दिनमा एमालेको टोली पाँचथरबाट काठमाडौँका लागि प्रस्थान गर्ने छ ।

पार्टीका नेता कार्यकर्ताको व्यापक सहभागितामा हुने यो कार्यक्रम १८ दिनको हुनेछ । जसमा १४ भन्दा बढी ठाउँमा कोणसभा र दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद गर्नेछ । त्यस क्रममा एमालेले जनताका गुनासा, अपेक्षा सुन्ने र समाधानको प्रयास समेत गर्नेछ ।


#एमाले मध्य पहाडी राजमार्ग यात्रा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>