Samriddhipost
२०८० फागुन १५ गते मङ्गलबार
महेन्द्रनगर
२०८० मङि्सर १२ गते मङ्गलबार

लालझाडीमा कर्मचारि कुटिएपछि किटानी जाहेरि दर्ता, लैङ्गिक हिंसा बिरुद्धकाे कार्यक्रम प्रभाबित ।

लालझाडि गाउँपालिकामा ल‌ैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रभाबित भएकाे छ । कर्मचारि कुटिएपछि लैङ्गक हिंसा बिरुद्ध १६ दिने अभियान प्रभावित भएकाे हाे ।

आइतबार सुरु भएकाे कार्यक्रम पालिकामा उद्धाटन गरिएकाे थियाे साेमबार वडा २ मा गर्ने तय भएकाे थियाे । पालिकाका ईन्जिनियर राम प्रसाद अवस्थीलाई निर्माण ब्यावसायीले कुटेपछी  साेमबार कार्यक्रम तय नै हुन सकेन भने  आज मंगलबार कर्मचारिले सुरक्षाकाे माग, दाेसिमाथि कार्वाहिकाे माग गर्दै कानुनि कार्वाहिकाे प्रकृया र जनप्रतिनिधि र अन्य कर्मचारि पनि ब्यावसायी र कर्मचारि बिच छलफल हुने आशामा बसेका कारण कार्यक्रम गर्न नब्याएकाे पालिका प्रवक्ता आशाराम रानाले बताएका छन ।


यस्तै कुटपिटमा परेका ईन्जिनियर अवस्थीले  ८ जनाका नाममा किटानी जाहेरि दर्ता गरेकाे बताएका छन ।   

प्रतिक्रिया