Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० मङि्सर १२ गते मङ्गलबार

लालझाडीमा कर्मचारि कुटिएपछि किटानी जाहेरि दर्ता, लैङ्गिक हिंसा बिरुद्धकाे कार्यक्रम प्रभाबित ।

लालझाडि गाउँपालिकामा ल‌ैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रभाबित भएकाे छ । कर्मचारि कुटिएपछि लैङ्गक हिंसा बिरुद्ध १६ दिने अभियान प्रभावित भएकाे हाे ।

आइतबार सुरु भएकाे कार्यक्रम पालिकामा उद्धाटन गरिएकाे थियाे साेमबार वडा २ मा गर्ने तय भएकाे थियाे । पालिकाका ईन्जिनियर राम प्रसाद अवस्थीलाई निर्माण ब्यावसायीले कुटेपछी  साेमबार कार्यक्रम तय नै हुन सकेन भने  आज मंगलबार कर्मचारिले सुरक्षाकाे माग, दाेसिमाथि कार्वाहिकाे माग गर्दै कानुनि कार्वाहिकाे प्रकृया र जनप्रतिनिधि र अन्य कर्मचारि पनि ब्यावसायी र कर्मचारि बिच छलफल हुने आशामा बसेका कारण कार्यक्रम गर्न नब्याएकाे पालिका प्रवक्ता आशाराम रानाले बताएका छन ।


यस्तै कुटपिटमा परेका ईन्जिनियर अवस्थीले  ८ जनाका नाममा किटानी जाहेरि दर्ता गरेकाे बताएका छन ।   

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>