Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १४ गते बिहिबार

बन्द नदि नियन्त्रणमा पुगेन सरकारकाे आँखा, घरखेत जाेखिममा ।

बन्द नदिकाे कटानमा सरकारकाे ध्यान पुग्न सकेकाे छैन । कंचनपुरकाे कृष्णपुर नगरपालिका ३ भएर बग्ने बन्द नदि नियन्त्रणमा सरकारकाे ध्यान पुग्न सकेकाे छैन ।

कंचनपुरका विभिन्न सात नदिहरु मिलेर बनेकाे बन्द नदिमा कृष्णपुर ३ कटानमा बनहरा र बन्द नदिकाे दाेभान छ । याे दाेभान बाट तिब्र रुपमा घरखेत कटानी गरिरहेकाे स्थानिय गंगाराम चाैधरि बताउछन ।

यसरी नदि दाेभान, ठाउँ ठाउँमा माेडिने नदिले बनाएका धारहरुले घर खेत जाेखिममा छन तर सरकारले आवश्यक लगानी गरेर नदि नियन्त्रण गर्न तदारुकता देखाएकाे छैन ।

स्थानिय भलमन्सा गंगाराम चाैधरि भन्दन नेताहरु आउछन हाम्राे एउटै माग हुन्छ नदि नियन्त्रण तर जितेर गएपछि नेताहरु आँखा लगाउदैनन । यसै बर्षकाे बर्खामा नदिले तिब्र कटानी हुन थालेपछि स्थानिय मिलेर बास, बालुवा कट्टा प्रयाेग गरेर कच्चि तटबन्ध बनायाै तर याे अर्काे बर्खा सम्म पुग्दैन सडेर सकिन्छ ।

यसरी सरकारकाे ध्यान नपुग्दा नदि किनारका बासिन्दा जाेखिममा रहेका छन । वडाका वडा अध्यक्ष खेम राज चाैधरी भन्दछन वडाकाे बजेट लगाएका छउ यस्ले सानाे ठाउमा राेक्ने प्रयास गर्दछ  । यस्ताे सानाे तिनाे तटबन्ध नदिले माटाे कटान गरेपछि त्यसै बिलाएर जाने अवस्था छ । त्यसैले प्रदेश, संघ सरकार संग पहल गरेका छउ  तर आवश्यक मात्रामा बजेट  आउन नसकेकाे नसक्दा आफू समेत स्थानिय दुखि रहेकाे बतायछन ।

यश क्षेत्रबाट प्रदेशमा सत्तागठबन्धन ओम बिक्रम भाट प्रदेश सभा सदस्य छन भने, यन पि साउद संघिय सरकारका परराष्ट्रमन्त्री रहेका छन ।
भिडियाे रिपाेर्ट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>