कंचनपुरकाे लालझाडिमा सेवा प्रवाहमा अबराेध नहुने र सेवा निरन्तर दिईने भएकाे हाे ।
पालिका इन्जिनियर र सडक निर्माण कर्ता ठेकेदार बिच बिवाद भई हातपात भएकाे बिषयमा कर्मचारिहरुले सुरक्षा र दाेसिमाथि कार्वाहिकाे माग गर्दै सेवा दिन नसकिने बताई सेवा केही प्रभाबित भएकाेमा बिहिबार पालिकामा प्रशासकिय प्रमुख राज बहादुर सार्कि, जनप्रतिनिधि, कर्मचारि समेत बसेर सेवा प्रवाह नगर्ने नियमित सेवा प्रवाह गर्ने छलफल भएकाे पालिकाका प्रशाकिय प्रमुखले बताउनु भएकाे छ ।
ईन्जिनियर राम प्रसाद अवस्थीले प्रहरिमा किटानि जाहेरि दिएका छन भने ठेकेदारले इन्जिनियर बिरुद्ध अख्तियारमा उजुरि दिएका छन । यस्ताे अवस्थामा कानुन अनुसार काम कार्वाहि हुने नै भएकाेले पालिकाबाट सेवा प्रवाह अवराेध नगरि नियमित सेवा दिईने बताईएकाे छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया