Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १५ गते शुक्रबार

समुदायको नेतृत्वमा एड्स अन्त गरौं भन्ने मुल नाराका साथ ३६ औ बिश्व एडस दिवस मनाईयो ।

समुदायको नेतृत्वमा एड्स अन्त गरौं भन्ने मुल नाराका साथ ३६ औ बिश्व एडस दिवस मनाईयो ।

स्वास्थ्य कार्यालय कंचनपुरकाे आयाेजनामा समुदायको नेतृत्वमा एड्स अन्त गरौं भन्ने मुल नाराका साथ ३६ औ बिश्व एडस दिवस मनाईएकाे छ ।

स्वास्थ्य कार्यायले महेन्द्रनगर बजार क्षेत्रमा प्रभात फेरि र कोण सभा गरेर कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा  सय बढीको सहभागिता रहेको थियो ।कार्यक्रममा स्वास्थ्य कार्यालय ले HIV/AIDS को क्षेत्रमा काम गरि रहेका विभिन्न सरकारि तथा गैरसरकारी संस्थाहरुलाई सम्मान पत्र प्रदान गरेकाे थियाे ।

उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालयका निमित्त प्रमुख  तथा HIV focal person उद्द्व बहादुर ठगुन्नाले गरेका थिए । कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु  डाक्टर अर्जुन भट्ट र भिमदत्त नगरपालिकाका निमित्त कार्यकारी नरेन्द्र राज जोशीले अहिलेको अवस्था र सन २०३०को लक्ष्यबारे प्रकाश पर्नु का साथै सो को प्राप्तिको लागी गरिरहेका कार्यक्रम र गतिविधि बारे जानकारी गराएका थिए ।

यस्तै दिवसको पुर्वसन्ध्यामा माईती नेपाल कञ्चनपुरद्धारा दिप प्रज्वलन एचआईभीबाट दिवंगत भएकाहरुको सम्झनामा माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरकाे मदन चाेकमा दिप प्रज्वलन गरेको छ् ।  चोकमा एचआइभीबाट दिवंगत भएकाहरुको सम्झनामा माईती नेपाल कञ्चनपुरले दिप प्रज्वलन गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>