Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १६ गते शनिबार

केही दिनमै याेगी फर्किए घर, बाटाे बिराएकालाई  पनि फर्किन अपिल ।

नेकपा (एमाले) पार्टि छाेड्दै एक नेता माओवादी केन्द्रमा फर्किएका छन ।

लामाे समय माओवादी निकट मजदुर संगठनकाे नेतृत्व गरेका कृष्णपुर नगरपालिका २ वाणी घर भएका नरहरि नाथ याेगी एक बिज्ञप्ति जारि गर्दै शनिवार माओवादिमा फर्किएका छन । माओवादि नेता तथा सुदुरपश्चिम प्रदेशसभा सदस्य ओमबिक्रम भाट सरलले सम्बृद्धि पाेष्ट माओवादिमा फर्किएकाे वहालाई घरमा स्वागत रहेकाे बताएका छन ।

याेगिले जारि गरेकाे बिज्ञप्तिमा नेपाली समाज परिवर्तन को सम्वाहक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नीति, सिद्धान्त अनुशरण गर्दै लामो समय सम्म आवद्ध भई विभिन्ल तहमा जिम्मेवारी निर्वाह गर्दै आएको थिए। विगत केहि महिना अगाडी बिभिन्न लोभ लालच प्रलोभनमा परि नेकपा एमाले पार्टीमा प्रवेश गरेको थिए। एमाले पार्टी भित्र  वास्तविक चरित्र दलालवादी गुटवन्दी चरम क्षेत्रियता ले ग्रस्त पार्टी भित्र ईमान्दार व्यक्तिकाे राजनीतिक जीवन सम्भव थिएन त्यसैले सो पार्टि आज कै मिति देखि परित्याग गर्दै आफ्नो मुल घरमा गम्भीर आत्माआलोचना गर्दै नेकपा (माओवादी केन्द्र) मा फर्किएको सम्पूर्ण आदरणिय जनसमुदाय, समर्थक शुभाचन्तक र नेता ज्यु हरुलाई अवगत गराउन चाहन्छु । सिद्धान्त लाई आत्मसाथ गर्दै अव उपरान्त पार्टी निति सिद्धान्तलाई  आत्मसाथ गर्दै अगाडि बढ्ने संकल्प गर्न चाहन्छु । सबै दिग भ्रमित भएर बाटो बिराएका सबैलाई मूल घर माओवादी केन्द्रमा फर्किन सबै लाई अपिल गर्दछु भनिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>