Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १७ गते आइतबार

कंचनपुरकाे सर्वाधिक राशिकाे फुटवल प्रतियाेगितामा राना युथ क्लव बिजयी

कञ्चनपुरको लालझाडी खेलकुद समितीको आयोजना र लालझाडी गाउँपालिकाको समन्वयमा जिल्ला कै सर्वाधिक राशीको  दोस्रो लालझाडी  खुल्ला फुटबल प्रतियोगिता २०८० को फाइनल खेलमा राना युथ क्लब राजपुरले लालझाडी खेलकुद खेलकुद समिति लाई १ गोलको विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो।
कार्यक्रमको सभापति गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश राना,प्रमुख अतिथि लालझाडी गाउँपालिकाकोअध्यक्ष निर्मल राना,बिशिस्ट अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा,लालझाडी गाउँ पालिकाको उपाध्यक्ष सपना चौधरी राना,कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना लगायत गाउँ कार्यपालिका सदस्य हरुको उपस्थिति रहेको थियो ।

शनिबार सम्पन्न खेलमा विजेता राना युथ क्लब राजपुरले २ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी  प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता लालझाडी गाउँ खेलकुद समितीले१ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी  र प्रमाणपत्र प्रदान गरिएको लालझाडी खेलकुद खेल समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो । मङ्सिर ३ गतेबाट सञ्चालन भएको  दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता २४ वटा टिमले सहभागिता जनाएका थिए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>