Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १८ गते सोमबार

मदिरा, सुर्तिजन्य र लागुऔषधकाे प्रयाेग राेकथाम गर्न अन्तरक्रिया सुरु

प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र कंचनपुरकाे  आयाेजनामा मदिरा तथा सुर्तिजन्य पदार्थ र लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया सुरु ।

प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र कंचनपुर काे  आयाेजनामा मदिरा तथा सुर्तिजन्य पदार्थ र लागुऔषध नियन्त्रण सम्बन्धी सराेकालाबालाहरु संग अन्तरक्रिया कार्यक्रम साेमबार कंचनपुरमा सुरु भएकाे छ ।

प्रवर्धन केन्द्र प्रमुख हेमराज खड्का अध्यक्षतामा कार्यक्रम सुरु भएकाे छ । कार्यक्रममा प्रमुअ अथिति समन्वय प्रमुख दुर्गादत्त बाेहरा, बिशिष्ट अथितिका रुपमा कंचनपुरका नैकटै पालिकाका प्रमुख वा उप प्रमुखकाे उपस्थिति रहेकाे छ ।

अथितिका रुपमा प्रमुख जिल्ला अधिकारि, सुरक्षा निकायका प्रमुख लगायत रहेका छन ।
स्वस्थ्य मनस्थिति, स्वस्थ्य चिन्तन भन्ने नाराका साथ अन्तरक्रिया सुरु भएकाे हाे । कार्यक्रम मदिरा र सुर्तीजन्य पदार्थ र लागुऔषध कसरी प्रयाेग भैरहेकाे छ, कहाँ कहाँ प्रयाेग हुँदै छ, कहाँबाट आयात हुदैछ, यश सम्बन्धि अपराधका मुद्दा मामिलाकाे अवस्था के छ लगायतका बिषयमा सराेकार बाला बिच अन्तरक्रिया हुने । कार्यक्रम बाट राेकथाम गर्न वा न्युनिकरण गर्न पहल गर्ने बिषयमा अन्तरक्रिया हुने छ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>