Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १९ गते मङ्गलबार

बुधबार बाट दोधारा चाँदनीमा सामुदायिक बिद्यालयका शिक्षकहरुको क्रिकेट प्रतियोगिता हुँदै ।
फायल तस्बिर

समुदायिक बिद्यालयका शिक्षकहरुको क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता भोली देखि संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० ओंमकार बिद्यालयको आयोजना र दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुको सहयोगमा भोली देखि शिक्षकहरुको त्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता संचालन हुने भएको अम्बिका माध्यमिक बिद्यालयका शिक्षक चन्द्रप्रकाश बिष्ट (मिन्टी) ले जानकारी दिएका छन् । सामुदायिक बिद्यालयका आधारभुत तहका बिद्यालयले २ वटा बिद्यालयलाई जोडेर एक क्रिकेट टिम बनाउन सकिने छ भने, माध्यमिक तहका शिक्षकहरुले आफ्नै बिद्यालयका एक क्रिकेट टिम बनाउन सकिने बताईएको छ् । साबिकको चाँदनी गाबिस कार्यालयमा रहेको प्रांगणमा भोली देखि संचालन हुने भनिएको शिक्षक क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा बिजयता टिमलाई नगद धनरासी तथा ट्रफी प्रदान गरिने ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक दिपक चन्द्र ओझाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>