Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर २१ गते बिहिबार

बेलाैरि प्रहरिले रामनगर बाट अबैध भित्राईएका डेढ कुन्टल माछा बरामद

कञ्चनपुरको बेलौरीबाट प्रहरीले भन्सार छली गरेर अबैध रुपमा नेपाल भित्राइएका माछा बरामद गरेको छ ।

आज बिहान  ईलाका प्रहरी कार्यालय बेलौरीले बेलौरी नगरपालिका - ५ रामनगर स्थित भारतबाट नेपाल तर्फ भन्सार छली अबैधरुपमा ल्याइएका १ सय ५० किलो बेवारिसे माछा बरामद गरेको हो ।

करिब ४५ हजार बराबरका वेवारिसे  माछा बरामदगरी पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी ,बेलौरी उद्योग बाणिज्य संघ र स्थानिय पत्रकार प्रतिनिधीहरुको रोहबरमा  नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>