Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर २७ गते बुधबार

राप्रपा आमसभा तयारि पूरा, प्रशासनले शालिक राख्न नदिने

राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरले बिहिबार महेन्द्रनगरमा गर्ने आमसभाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

राप्रपा कञ्चनपुरले पुर्व घोषित कार्यक्रम अनुरुप बिहीबार दिउँसो महेन्द्रनगरमा आमसभा तथा महेन्द्र राजाको सालिक पुर्नस्थापना कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

राप्रपा कञ्चनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहाुदर चन्दले आमसभा र पुर्व राजा महेन्द्रको सालिक पुर्नस्थापना कार्यक्तमको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘हामीले पुर्व घोषित कार्यक्रम अनुरुप आमसभाका लागि सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ, ‘उनले भने, ‘पुर्व राजा महेन्द्रनगरको सालिक पनि ल्याईसकेका छौँ, अब हेरौँ भोली के हुन्छ ।’ ईतिहास राख्नका संरक्षणका लागि वाद विवाद भन्दा सबैदल एकठाँउमा आउनुपर्ने अध्यक्ष चन्दको भनाई छ ।

अध्यक्ष चन्दले आमसभा सम्बोधनका लागि पाटी अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमसेर जबरा, प्रवक्ता ज्ञानेन्द्र शाही, सह प्रवक्ता पूर्ण बहादुर चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी सहितले सम्बोधन गर्ने कार्यक्तम रहेको छ । ‘बिहान हामी बजारमा र्याली निकाल्छौँ, ‘उनले भने, ‘दिउँसो सभा एव सालिक पुर्नस्थापना गछौँ ।’

राप्रपा क्षेत्र ३(क)का अध्यक्ष कमल बहादुर चन्दले जिल्ला पाटीले निर्धारण गरेको कार्यक्रम सफल पार्नका लागि क्षेत्र ३(क) फिल्डमा खटिएको बताए । ‘राप्रपाको विचार एकीकृत गर्न हामीले बिहीबार बृहत कार्यक्रम राखेका छौँ, ‘उनले भने, ‘जिल्लाभरीबाट जनताको सहभागिता रहन्छ ।’

प्रजातान्त्रिक युवक संगठन जिल्ला अध्यक्ष कमलेस सिहले राप्रपाले अघि सारेको यो कार्यक्तम आन्दोलन नै भएको बताए । उनले ईतिहासको रक्षाका लागि राप्रपा सहित आम युवाले साथसर्मथन दिनुपर्ने बताए । पाटीको कार्यक्तम सफल पार्नका लागि युवाह? सकृय भई खटिएको बताए ।

प्रजातान्त्रिक महिला संगठनका जिल्ला अध्यक्ष हेलेन श्रेष्ठले महेन्द्रनगरकै ईतिहास रच्ने राजाको सालिक पुर्नस्थापना गर्र्नुपर्नेमा जोडदिए । उनले महिला संगठन पाटीको कार्यक्तम सफल पार्नका लागि खटिएको बताए ।

‘यो विषय विवादमा पार्नु हुदैन, ‘उनले भनिन, ‘ईतिहास जोर्गेैना हामी सबै राष्ट्रवादी जनताको चाहना पनि हो ।’ ०६२/०६३ सालको दोस्रो जनआन्दोलनका बेला तोडिएको महेन्द्र राजाको सालिक पुर्नस्थापनामा कार्यक्रम संविधान बिपरित रहेकाे आठ दलले बताउदै आएका छन ।

नगरपालीका ओेत्राधिकार रहेकाे शालिक राख्ने क्षेत्र संविधान स्मारण घाेषणा गरेकाे बताउदै प्रशासनले समेत शालिक राख्न नदिने 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>