Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
मसुरिया
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८० मङि्सर २७ गते बुधबार

भजनीका बालबालिकालाई बिपत ब्यबस्थापन प्रशिक्षण

कैलालीको भजनी नगरपालिकाका बालबालिकाहरूलाई विपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षण गरिएको छ । महेन्द्र मा.बि. पगियापसार , अमर आधारभुत बिध्यालय, गणेशमान आधारभूत बिध्यालय चर्रा  र कर्मेश्वर मा.बि. कुटीमा अध्ययनरत बालबालिकालाई विपद् जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण गरिएको हो ।

विद्यालय स्तरको क्लव गठन गरि बालबालिकाहरुलाई बिपद जोखिम न्यूनीकरण सम्बन्धित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
वर्ड भिजन ईन्टर नेशनल नेपाल  र बिकाशका लागि युवा एक्यवद्धता (यार्ड) धनगढीको  साझेदारीमा जिल्लाको भजनी र टिकापुर नगरपालिकामा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्रगत विद्यालय तहमा बालबालिकाहरुलाई बिपद जोखिम न्यूनीकरण सम्बन्धित प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
विपद् बाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने तथा बालबालिकाको शिक्षामा सुधार गर्ने उदेश्यले ति विद्यालयमा १/१ दिने प्रशिक्षण गरिएको यार्डका फिल्ड अफिसर पिताम्बर पौडेलले जानकारी दिएका छन् । तालिमको सहजिकरण महेन्द्र माध्यमिक विद्यालयका शिक्षक श्याम बहादुर पौडेल खत्री र गणेशमा आधारभुत बिध्यालयका प्रधानाध्यापक जादो लाल रायले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>