नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता भएको बताएका छन् । बिहीबार भोजपुरको अरुण गाउँपालिकामा जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
विकास र पूर्वाधारका लागि दुई वटा कुरा अनिवार्य भएको पनि ओलीको भनाइ छ । ‘देशको विकास गर्न शान्ति चाहिन्छ । अर्को एकजुट हुनुपर्छ’, उनले विकास प्रेमी सरकार आवश्यक भएको भन्दै आफ्नो थैलो भर्ने सरकारले देशको विकास गर्न नसक्ने बताए । उनले देशलाई सुशासन चाहिएकाले सम्भावना खोज्दै नेकपा हिँडिरहेको बताए । मंसिर १४ बाट एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत बैतडीबाट हिँडेको टोली आज १५ औँ दिन भोजपुरबाट धनकुटा पुग्दै छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया