Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०१ गते आइतबार

निरन्तर खकरदारि पछि अलपत्र पुलकाे काम गर्न सुरु, चाडै सम्पन्न गर्नेमा शंका ।
अनुगमन गर्दै माननिष तारालामा तामाङ, पालिका अध्यक्ष निर्मल राना

लालझाडि गाउँपालिका ४ स्थित दाेदा नदिमा पक्कि पुल निर्माण गर्न ठेक्का दिएकाे ८ बर्षमा जमिन मुनिकाे पाईल बनाउन सुरु भएकाे छ ।

२४ कराेड बढिमा राजेन्द्र निर्माण सेवाले ठेक्का सम्झाैता गरेर काम सुरु गरि पुल आधा बनाईसक्दा कमसल सामाग्रि प्रयाेग भई प्राबिधिक परिक्षण असफल भएपछि साेहि ठाउँ नजिक अर्काे पुल बनाउनु पर्नेमा काम अलपत्र पारेर एकातिर रहेकाे निर्माण कम्पनि निरन्तर सामाचार फ्लाेअप हुन थालेपछि शनिवार बाट निर्माण मेसिन राखेर काम सुरु गरेकाे छ ।

काम गर्न आएका कामदारले सामान पाएमा तीन महिनामा काम सम्पन्न हुने बताएका छन । स्थानिय पुल निर्माण संघर्ष समितिका सदस्य अमर सिह धामी लगायत स्थानियले पुल समयमा पुल सम्पन्न  हुनेमा शंका ब्याक्त गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>