Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०३ गते मङ्गलबार

एक ठाउँकाे ईजाजत लिई अर्कै ठाउमा व्यापार, स्थानिय वस्ति जाेखिममा

भिमदत्त नगरमा ज्वलनसिल बस्तुसंगै भारतिय नागरिककाे कभाडकाे ब्यावसाय भैरहेकाे छ । भिमदत्त नगरपालिका वडा चारमा अनुमति पत्र लिएर वडा तीन बिपिन पेट्राेेल पम्प हातामा नमन ट्रेडर्स एण्ड सप्लायर्सकाे कभाड व्यापार भैरहेकाे हाे ।

भारतिय नागरिक महेेश प्रसादकाे नाममा रहेकाे याे कभाड ब्यावसाय एका ठाउँ अनुमति लिएर अर्काे ठाउँ संचालन गरेकाे मात्र छैन । अत्यधिक ज्वलनसिल पदार्थ रहने पेट्राेेल पम्प संग हातामा संकलन बिक्रि भैरहेकाे छ । स्थानियका अनुसार फलामजन्य कभाड काट्ने काम समेत हुने गरेकाे त्यसबाट आगाेकाे झिल्काहरु आउने जुनसुकै समय कागज गत्ता बाट आगाे सल्किएर पम्प समेत नजिकका घरहरु आगाेकाे जाेखिममा रहेकाे बतउछन ।

याे सम्बन्धमा भिमदत्त नगरपालिका ससचना अधिकारि संग साेध्दा वहाले यसरी पम्प क्षेत्रमा राख्न नपाइनु पर्ने हाे कहाबाट त्यहा राखियाे भाेलि हेरेर बताउने भताउनुभयाे ।

याे सम्बन्धमा आयल निगम धनगढीका प्रमुख माेहन कुमार साह संग सम्पर्क गर्दा यसरि बिक्रि डिपाेमा आगलागी हुने बस्तु नपाईने कुन ठाउँ हाे आफुले अनुगमन गर्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>