Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०५ गते बिहिबार

एनसेल कर छलि बिरुद्ध क्रान्तिकारी युवाले टागे क्षेत्रीय कार्यालयमा कालाे ब्यानर ।

एनसेल कर छलि बिरुद्ध बैध नेतृत्वकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल  को साहायक संगठन क्रान्तिकारि युवा संगठन सुदुर पश्चिम प्रदेश समितिले एनसेल को कर छलिको बिरुद्ध एनसेल क्षेत्रिय कार्यलय धनगढी मा चेतावनिस्वरुप  कालो ब्यानर लगाएका  छन ।

युवा संगठनले बिहिबार क्षेत्रीय कार्यालयमा एक ब्यानर लगाउदै कर चुक्ता नगरे थप कार्वाहि अगाडि बढने पनि जनाएको छ।

युवा संगठनले आज देशभर सबै क्षेत्रिय कार्यालयमा कालो व्यानर टासिएको युवा प्रदेश संयोजक दिपेन्द्र ऐरीले बताएका छन

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>