Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०६ गते शुक्रबार

कृष्णपुर प्रथम वडाध्यक्ष कप: फाइनल खेल आज   कृष्णपुर नगरपालिका वडा नं. ०९ र आयोजक टिम रातो उपाधिका लागि भिड्ने

जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको फाइनल आज हुने छ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु, औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन
प्रतियोगिताको समापन संगै आज फाइनल खेल हुने आयोजकले बताएको छ।

फाइनलमा कृष्णपुर नगरपालिका वडा नं.९ र आयोजक टिम रातो कृष्णपुर नगरपालिका वडा नं.२ बिच आज शुक्रबार दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।  फाइनल खेल संगै प्रतियोगिताको समापन कार्यक्रम रहेको छ।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत आकर्षण पुरस्कार हात पर्ने छन् ।प्रतियोगिता मंसिर ३० गते देखि संचालन भएको थियो। प्रतियोगितामा कृष्णपुर नगरपालिका का ९ वडाकै १० टिम र छिमेकी पालिकाका बाट ४ टिम गरेर १४ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>