Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०६ गते शुक्रबार

दोधारा चाँदनीमा निशुल्क आँखा शिविर संचालन हुदै

दोधारा चाँदनीमा एक दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ को आयोजना र नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र दोधारा चाँदनीको प्राविधिक सहयोगमा भोली दोधारा चाँदनी नगरपालिका– ७ मिलनचौराह नजिक (फिल्म हल) मा एक दिने निशुल्क आँखा शिविर संचालन हुने भएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिएका छन् । बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने निशुल्क आँखा शिविरमा बिशेषत : मोतियाबिन्दु भएकाहरुलाई ग्राहयता दिईने वडाध्यक्ष बहेक क्षेत्रीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखाका रोगीका संख्या धेरै रहेको हुदा बिगत लामो समय देखि प्रत्येक वर्ष वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रको पहलमा  दोधारा चाँदनी नगरपालिका– ७ मा निशुल्क आँखा शिविर संचालन हुदै आएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>