पत्रकार राजेन्द्र बिष्ट सहकारि पुरुस्कार बाट शनिवार सम्मानित भएका हुन । सुदुरपश्चिम प्रदेशकै अब्बल सहकारिका रुपमा रहेको उदयदेव सहकारि संस्था लिमिटेडले बार्षिकाेत्सवका अवसरमा पत्रकार बिष्ट सम्मानित भएका हुन ।
लामाे समय बाट टिभि टुडेमा सुदुरपश्चिम समाचार संयाेजकका रुपमा कार्यरत बिष्टले सहकारि क्षेत्रका समाचारमा गरेकाे याेगदन स्वरुप सहकारिले एघार हजार नगद सहित दाेसल्ला ओढाएर सम्मान गरेकाे हाे ।
सहकारिले यशै वर्षदेखि एघार हजार रुपैया बराबरकाे सहकारिता पत्रकारिता पुरुष्कार स्थापना गरेकाे हाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया