Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०७ गते शनिबार

दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकामा जारी नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता सम्पन्न भएको आयोजक संस्था नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष दिवान चन्दले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीको चालु आर्थिक वर्षको निती, योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका माध्यमिक बिद्यालय तहका छात्राहरुलाई समेटेर छात्रा भलिवल रनिङ्ग प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगितामा नोवेल एकेडेमी प्रथम, शारदा सरस्वती माबि द्धितिय र शंकर पार्वती माबि तृतिय भएका छन् । प्रतिष्प्रधात्मकरुपमा संचालन भएको प्रतियोगितामा नगरका ११ सामुदायिक तथा संस्थागत बिद्यालय सहभागी रहेका थिए । ६ दिन सम्म संचालन भएको प्रतियोगितामा नोवेल एकेडेमी प्रथम, शारदा सरस्वती माबि द्धितिय र शंकर पार्वती माबि तृतिय भएका बिद्यालयहरुलाई क्रमश रु. १८ हजार ७ सय ५० रुपिँया, रु. १२ हजार ५ सय र नगद रु. ६ हजार २ सय ५० रुपिँया तथा शिल्ड, प्रमाण पत्र प्रदान गरिएको आयोजक संस्था नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् । प्रतियोगितामा उत्कृष्ट खेलाडी र सहयोगीहरुलाई समेत सम्मान गरिएको थियो । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी उच्च माबिको खेलमैदानमा संचालन भएका नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ् । नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको वार्षिक योजना तथा कार्यक्रम अनुसार छात्राहरुलाई खेल प्रति उनिहरुको भविष्य उकास्न सहयोग हुने उद्धेश्यले बिभिन्न कार्यक्रमहरु संचालन हुदै आएको छ् । नगरउपप्रमुख गंगा देबी जोशीले खेलकुदको विकास संगै महिलाहरुको आर्थिक बिकासका आफु लागी परेको वताए । खेलकुद भनेको मानिसलाई स्वस्थ्य तथा उर्जासिल राख्ने संगै नगरपालिका, देशको नाउ उच्च राख्ने हुदा आगामी दिनहरुमा समेत यस्ता खाले योजनाहरुलाई निरन्तरता दिने नगररउपप्रमुख जोशीले बताएका छन् । ६ दिन सम्म संचालन भएको प्रतियोगिता प्रतिष्पर्धा अतिनै रोचक र प्रतिष्पर्धात्मक रहेको थियो । प्रतियोगिताले छात्राहरु बिच समन्वय, सहकार्य तथा खेलप्रतिको भावना विकसित हुने अपेक्षा राखिएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>