Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष ०७ गते शनिबार

रास्वपा सभापति लामिछाने मकैकाे खाेया प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । पोखराको अमरसिंह चोकमा आयोजित एक कार्यक्रममा उनीमाथि खोया प्रहार भएको हो । खोया प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

सभालाई सम्बोधन गर्दैगर्दा अगाडीबाट लामिछानेलाई खोयाले हानिएको सहभागीहरुले बताएका छन् । आक्रमणकारीले भने मकै खाएपछि फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको दावी गरेका छन् । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाका अनुसार आक्रमणकारी लमजुङका २८ वर्षीय सन्तोष रानाभाट हुन् ।

यसअघि कोशीमा एमाले अध्यक्ष केपी ओलीमाथि मुक्का प्रहार भएको थियो । पछिल्लो समयमा जनतामा आक्रोस र वितृष्णा बढ्दै जाँदा पूराना र विशेषगरी संघीयता पक्षधर नेताहरुमाथि आक्रमण बढ्दै गएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>