Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०७ गते शनिबार

कृष्णपुर २ मा मुदायिक वन र वडाकाे लगानिमा कृषकलाई कृर्षि सामाग्रि प्रदान

कञ्चनपुरको कृष्णपुरका किसानलाई शनिवार कृषि उपकरण सहयोग गरिएको छ। कृष्णपुर नगरपालिका–२ नम्बर वडा कार्यालयले स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरेको हो।

शनिवार किसानलाई कृषि समाग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनसिंह साउदले स्थानीय किसानलाई व्यवसायिक कृषि कामकाजमा सहजताका लागि कृषि समाग्री सहयोग गरिएको बताए।

कृष्णपुर–२ नम्बर वडा र दिपेन्द्र स्मृति सामुदायिक वनले संयुक्त रुपमा ५०/५० प्रतिशत अनुदानमा कृषि समाग्री दिएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>