Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०८ गते आइतबार

रास्वपा सभापति पुस तेस्राे साता दाेधारा चाँदनी आउदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनीमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउदो १८ गते दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आउने कार्यक्रम तय गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती पुरन कुमालले जानकारी दिएका छन् ।

सम्भवत : दोधारा चाँदनी नगरपालिका– ७ का कञ्चनभोज क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ् । स्थानको लागी अहिल सम्म तय भने भईसकेको छैन् । पार्टीको नेता, कार्यकर्ता तथा स्थानियहरुलाई भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनी आउने राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती कुमालले बताएका छन् ।

उक्त समयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका थुप्रै स्थानियहरुलाई पार्टीमा प्रबेश कार्यक्रम रहेको बताईएको छ् । कार्यक्रमलाई भब्य, सभ्य बनाउन तयारी सुरु गरिएको छ् । शुदुरपश्चिममा आउदो १८ र १९ गते दुई दिनको लागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>