Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०८० पुष ०९ गते सोमबार

नेबिसंघ कंचनपुरले मनायाे कृष्णप्रसाद भट्टराईकाे जन्मजयन्ति

नेपाल विद्यार्थी संघ कंचनपुरद्वारा नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सन्त नेता स्व. कृष्ण प्रसाद भट्टराईको ९९ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन कार्यक्रम आईतबार सम्पन्न गरिएको छ ।

बि.स.  १९८१ पौष ८ गतेका दिन भारतको बनारसमा जन्मनु भएका बिश्वास र निष्ठाका प्रतिमुर्ति स्व. कृष्ण प्रसाद भट्टराई नेपालका राजनीतिज्ञ,  नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री ,  वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न भै देश र जनताका लागि होमिएका थिए ।

उक्त कार्यक्रममा कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघका जिल्ला सभापति नरेश पण्डित प्रमुख अथिती नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य इन्द्र साउद साथै ने बि संघ जिल्ला उपाध्यक्ष सुरज भट्ट, सह सचिब तिलक पाण्डेय (रोहित) तथा सदस्यहरु लगाएत विद्यार्थीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको सचालन ने बि संघ कंचनपुरका सचिब पंकज भट्टले गर्नु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>