Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०९ गते सोमबार

माओवादि दार्चुलाकाे प्रशिक्षण सुरु, प्रमुख अथिति उपाध्यक्ष सापकाेटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम समुद्घाटन 
जिल्लाको सदरमुकाम खलंगामा (नेकपा माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम उद्घाटन भएको छ। उक्त कार्यक्रम नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज नरेन्द्र कुवँर विजयसुन्दर को अध्यक्षतामा सन्चालन भइरहेको हो।

पार्टीको तीन महिने रुपान्तरण अभियानकै द्वौरानमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। जिल्ला समन्वय समिति दार्चुलाको आयोजना मा आयोजित प्रशिक्षण कार्यक्रममा स्थानीय तहका नेता कार्यकर्ता देखि जिल्ला, प्रदेश र केन्द्रिय स्तरका नेताहरुको उपस्थिति रहेको छ ,भनी जिल्ला समन्वय समिति संयोजक पदमराज पन्तले जानकारी दिएका छन्।

अहिले रिपोर्टिङ राख्ने क्रम चलिरहेको छ। प्रशिक्षण कार्यक्रमको ब्यानर वाचन गरी प्रमुख अतिथि सापकोटाले समुद्घाटन गरेका हुन्, संयोजक पन्तले बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, पूर्व मन्त्री एवम् माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक मानबहादुर धामी सन्तोष लगायतको उपस्थिती रहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>