Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १२ गते बिहिबार

बडुवाल टोलका हात्तीपिडित चम्फाको घर निमार्णको लागी सुद्दढ परियोजनाको सहयोग

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले बडुवला टोलका चम्फा सार्कीको जंगली हात्तीले भत्काएको घर निमार्णमा सहयोग गरेको छ् ।

केही दिन अघि दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले पुर्णरुपमा घर भत्काएका चम्फा सार्कीको घर निमार्णको लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले आईएमई मार्फत सहयोग गरेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले चम्फाको घर निमार्णको लागी आईएमई मार्फत रु. १८ हजार ७ सय ७८ रुपिँया सहयोग रकम पठाएको चम्फा सार्कीले बताएका छन् । जंगली हात्तीले भत्काएको चम्फाको घर निमार्णको लागी युवाहरुले अभियान संचालन समेत गरेका छन् ।

जंगली हात्तीले चम्फाको घर भत्काएपछि चम्फा बेघर भएर कहिले बिद्यालय, कहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् । युवाहरुले चम्फाको घर निमार्ण गर्नेको लागी अभियान संचालन गरेर देश, बिदेशबाट नेपाली दाजु भाईहरुबाट झण्डै रु. ५० हजार रकम संकलन गरिसकेको चम्फाको घर निमार्णका अभियन्ता भिम कुमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>