Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
मसुरिया
२०८० पुष १२ गते बिहिबार

शुक्रबार स्ववियु को आयोजना  लघु चलचित्र हाम्रो साहारा प्रदर्शन हुने

सामाजिक सचेतना मुलक लघु चलचित्र हाम्रो साहारा शुक्रबार स्ववियु  को आयोजना मा  प्रदर्शन हुने भएको छ । असहायका लागि सहयोगी हातहरु नेपालद्वारा संचालित साहारा घरको कथा बस्तुमा तयार पारिएको उक्त लघु चलचित्र शुक्रबार  प्रदर्शनी दोस्रो  हो ।

स्वतन्त्र विद्यार्थी युनियन खप्तड बहुमुखी क्याम्पस को सभाहल मा बिहान  ७ बजे नि:सुल्क प्रदर्शन गरिने कार्यक्रममा क्याम्पस व्यवस्थापन समिती , प्राध्यापक तथा विद्यार्थीहरु  उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ । सुनिल भण्डारीको कथा र गंगा भुजेलको निर्देशन निर्मित लघु चलचित्रमा साहारा घरको कथा बस्तु संगै सामाजिक सचेतनालाई समेत जोड दिइएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>