Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १३ गते शुक्रबार

भाैतिक पुर्वाधार मन्त्रीकाे गाडिमा आगजनी गरि ध्वस्त

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका बेला गाडीमा आगजनी भएको बताएका छन् । शुक्रवार सिंहदरबार मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन गएका थिए ।

मन्त्री ज्वाला ओर्लिएपछि अज्ञात समूहले गाडीमा आगो लगाएर ध्वस्त पारेको थियो । उनले आफूलाई चालकले छोडेर सिंहदरबार जानेक्रममा आगजनी भएको ज्वालाले बताएका छन ।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>