Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष १४ गते शनिबार

९ नेताले छाडे बिप्लप पार्टि

नेपाल कम्युनिष्ट पाटी(विप्लव) कञ्चनपुरका ९ नेता कार्यकर्ताह?ले पाटी परित्याग घोषणा गरेका छन । शनिबार संयुक्त एक प्रेस विज्ञप्ती निकालेर उनीहरूले सामुहिक रूपमा पाटी घोषणा गरेको जनाएका छन ।

नेकपा विप्लवका केन्द्रीय प्रतिनिधी राजेन्द्र विष्ट(परिर्वतन),जिल्ला सचिवालय सदस्य मनमोहन जोशी(एमएनसी), बिरेन्द्र जोशी(बिएनसी),जिल्ला सदस्य अमिर कुँवर(अमिर सी), गोबिन्द धामी(गोबिन्द सी),नरेश विष्ट(नरेश सी),बिरेन्द्र विष्ट(बिरेन्द्र सी), सुरेश नेपाली र जय बहादुर ऐर(जया सी)ले हस्ताक्षर गर्दै पाटीबाट अलग रहेको घोषणा गरेका छन ।

९वटै नेता कार्यकर्ताहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तीमा नेपालका राजनीतिक दलह?ले समाजवादको नाराको जतिसुकै फलाके पनि उनीहरू आन्तरिक जिवनमा समाज र राष्ट्र लक्षित स्वयमसेवी भावनाको विकासका लागि आजका दिनसम्म कुनैपनि समान्य जिवतमा प्रर्यत्न नगरेको जनाईएको छ । वर्तमान अवस्थामा गुज्रिरहेको दुष्चक्रबाट राष्ट्र जोगाउँदै जनताका आधारभूत समस्याहरू जस्तै गास, बास, कपास, शिक्षा, स्वाथ्य रोजगारी हल गर्नु अहिलेको आवश्यकता रहेको औल्याउँदै उक्त कार्यभार पुरा गर्ने, दायित्व सिङ्गो नेपाली जनताले बोध गर्दै आफुलाई राष्ट्रिय स्वयसेवकमा परिणत गर्नु सक्नुपर्नेमा जोडदिईएका छन ।
यही मुल्य मान्यता आत्मसात गर्दै हामीहरू म एक स्वयसेवी जो आफ्नो व्यक्तिगत जिवन बर्बाद गरेर भएपनि देशलाई आवाद गर्न चाहन्छ भन्ने प्रस्तावनाका साथ आफुहरू राष्ट्र र जनताको मुक्त संग्राहका जिवन समर्पित गरिरएको घोषणा गरेका छन ।

लामो समयदेखि माओवादी मुल धार हुँदै विप्लव पार्टीको सकृय राजनीतिका रहेका नेता कार्यकर्ताहरूले कुटनीतिक रूपमा प्रेस नोट जारी गर्दै पाटीबाट अलगिएको घोषणा गरेका हुन । नेकपा विप्लव कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले विप्लव नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेको विषयमा पाटीमा आधिकारित जानकारी नभएको बताए ।

ईन्चाज बिराटले पाटी परित्याग गरेका केही नेता कार्यकर्ता जिम्मेबारीमा भए नभएको बारेमा बुझ्ने बताए । तर नेकपा विप्लवको सच्चा नेता कार्यकर्ताह? पाटीबाट बाहिर नगएको उनको दावि छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>