Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष १५ गते आइतबार

नेपाल राष्ट्रिय समाज कल्याण संघकंचनपुरले (एनएनएसडब्लुए र (डिसिए नेपाल) ले मष्टा गाँउपालिका वडा नं १ जिन्नाडामा भुकम्प पछिको अवस्था बारे अनुगमन गरेको छ् । भुकम्पले भौतिक संरचनामा क्षती पुगेपछि नेपाल राष्ट्रिय समाज कल्याण संघले गत महिना मष्टा गाँउपालिका भित्रका ४ सय ८१ भुकम्प पिडीत परिवारलाई रहात सामाग्री तथा प्रति परिवार १५ हजारका दरले आर्थिक सहायता सहयोग गरेको थियो । मष्टा गाँउपालिकाको समन्वयमा संस्थाले नगद सहयोग गरिसकेपछि भुकम्प पछि त्यहाँको सामाजिक, भौतिक तथा आर्थिक अवस्थाबारे बुझ्न र राहत के कसरी प्रयोग भईरहेको छ् भनेर अनुगमन गरिएको हो । शनिबार नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुको नेतृत्वमा संस्थाका कर्मचारी तथा सरोकारवाला संगको स्थलगत अनुगमनमा मष्टा गाँउपालिका वडा नं १ वडा सदस्य कलक रोकाया, पत्रकार, लगाएतको सहभागीता रहेका थियो । अनुगमन पछि  मष्टा गाँउपालिका संग भुकम्प पीडितको अवस्थाबारे छलफल गरेर समन्वय गरेर भुकम्प पीडितको समस्या समाधान गर्न सहयोग गर्ने संस्थाका सुदृढ परियोजना अधिकृत प्रभुनिधी पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>