Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १६ गते सोमबार

बेलडाँडी गाउँपालिका-२ सिंहपाल आधारभूत विद्यालयका शिक्षक मदनराज उपाध्याय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।


५० वर्षिय उनी आफ्नै सुत्नेकोठामा बेडको माथी कुर्सी राखेर पङ्खा झुण्डिएको अवस्थामा सोमवार दिउँसो करिब २ बजे तिर भेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले जानकारी दिए।
मोटरसाइकल सडकमैं स्ट्यान्डर्ड गरेर भित्र पसेका उनले केही समयमै आत्महत्या गरेको परिवारजनले जनाएको छ । विरामी विदामा घर बसेका उनले एक्कासी यस्तो गरेको स्थानीयको भनाई छ ।
घटना कसरी घटेको हो भन्ने बारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>