Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १७ गते मङ्गलबार

शिक्षक मृत्युपछि बेलडाडीमा आज शाेक बिदा

बेलडाँडी गाउँपालिका-२ सिंहपाल आधारभूत विद्यालयका शिक्षक मदनराज उपाध्याय हिजो आफ्नै घरमा मृत फेला परे पछि बेलडाँडी गाउँपालिकाले आज मंगलवार पालिका भित्रका शिक्षण संस्थाहरूमा शोक विदा दिएको छ ।

पालिका अध्यक्ष हरिश्चन्द्र रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक उपाध्यायको असामयिक निधनको खबरले बेलडाँडी गाउँपालिका परिवार मर्माहित र स्तब्ध भएको जनाउदै शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गरेको छ ।

५० वर्षिय उनी आफ्नै सुत्नेकोठामा बेडको माथी कुर्सी राखेर पङ्खामा झुण्डिएको अवस्थामा हिजो सोमवार दिउँसो करिब २ बजे तिर भेटिएका थिए ।

मोटरसाइकल सडकमैं स्ट्यान्डर्ड गरेर भित्र पसेका उनले केही समयमै आत्महत्या गरेको परिवारजनले जनाको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>