Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १८ गते बुधबार

सडक दुर्घटना न्युनिकरणको लागी दोधारा चाँदनीमा रोड मार्किङ’

दोधारा चाँदनी नगरपालिकामा रहेको चाँदनी बजार क्षेत्रमा रोड मार्किङ कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ र २ मा रहेको चाँदनीप्प् बजार क्षेत्रका सडकहरुमा मार्किङ कार्य सुरु गरिएको हो ।

कृष्णा बजार ब्यवस्थापन समितिको आयोजना र अस्थायी ट्राफिक प्रहरी कार्यालय दोधारा चाँदनीको सहकार्यमा रोड मार्किङ कार्य सुरु ग्रिएको कृष्णा बजार ब्यवस्थापन समिति दोधारा चाँदनी– ४ का संयोजक शुनिल बुढाले जानकारी दिएका छन् । रोड मार्किङले गर्दा सडक दुर्घटना न्युनिकरण तथा बजारको क्षेत्रको सोन्दर्यता ल्याउन सहज हुने बिश्वास गरिएको बताईएको छ् । अस्थायी ट्राफिक प्रहरी कार्यालय दोधारा चाँदनीका सुरेन्द्र चन्दका अनुसार बजार क्षेत्रमा बढ्दो सवारी साधनको कारण दुर्घटना न्युनिकरणमा सहज हुने अपेक्षा सहित कृष्णा बजार ब्यवस्थापन समितिले रोड मार्किङ सुरु गरेको बताएका छन् ।

सडक दुर्घटना न्युनिकरणमा केही हद सम्म रोड मार्किङले सहज बनाउने ट्राफिक प्रहरी सुरेन्द्र चन्दको भनाई रहेको छ् । चाँदनी बजार क्षेत्रमा बढ्दो ट्राफिक समस्याले स्थानियबासी  र पैदल यात्रु निकै समस्यामा परेको गुनासो आएकोले ट्राफिक नियमलाई थप व्यवस्थापन गर्न बजार क्षेत्रमा रोड मार्किङ कार्य सुरु गरिएको कृष्णा बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले बताएका छन् । ‘सामाजिक सुव्यवस्था, सडक सुरक्षा र दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले ३ सय मिटर बजार क्षेत्रमा लाईन लाईन मार्किङको कार्य चलिरहेको छ्’ कृष्णा बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले भने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>