Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १९ गते बिहिबार

कंचनपुरका चिनिमिलमा उखु अभाव, भारत बाट उखु आउदै पक्राउ परे उखुका ट्राली

कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ।

बुधवार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका–१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्राली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगिले बताए। उनका अनुसार राति प्रहरी देख्दा चालक भागेका थिए। नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाएको छ। यस अघि पनि बेलौरी प्रहरीले १ ट्राली उखु नियन्त्रणमा लिइ भन्सार कार्यालय पुर्याएको थियो। 

यहाँ रहेका दुबै चिनि मिलमा उखु अभाव हुने भएर बिगथ बर्षबाटै भारत बाट उखु आयात गर्ने र नगद पैसा दिने गरेकाे सिमा क्षेत्रका किसान बताउछन । 

नेपालमा रहेका चिनिमिलहरु बन्द हुने क्रम चलिरहेकाे छ भने भारत तथा तेस्राे देशबाट चिनि आयात भैरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>