Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २० गते शुक्रबार

पुर्नवासबाट हिडेकि महिला तेस्राे दिन मृत भेटिईन, बलात्कार गरि हत्या गरेकाे परिवारकाे आराेप

भीमदत्त नगरपालिका १८ खैरभट्टीमा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । पुनर्वास नगरपालिका ६ की २२ वर्षिया लक्ष्मी खडका खैरभट्टी स्थित नन्दा जोशीको घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतकका परिवारले खड्कालाई बलात्कारपछि हत्या गरी झुण्ड्याएको आशंका गरेका छन् ।

खड्का मृत भेटिएपछि उनीसंगै बस्दै आएका हुम्ला सिमकोट –४ का धेसराज शाहीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शाहीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएका छन् ।

मृतक खड्का बुवा तारा खड्काले उनी तीन दिन अघि घरबाट भागेर आएकी थिइन् । घर परिवारलाई उनले आफू फरक फरक स्थानमा रहेको जानकारी गराउँदै आएकी थिइन । उनले महेन्द्रनगर, अत्तरिया र काठमाडौं छु भन्दै आएको उनका बुवाले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>