Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २१ गते शनिबार

शुक्लाफाँटामा मेयर परिवारले खाेला दाेहन गर्दै, जनतालाई छैन छुट ।

शुक्लफाँटामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने कार्य राेकिएकाे छैन । शुक्लफाँटा नगरपालीका वडा ८ स्थित अनाैखि खाेलाबाट ग्रावेल सहितका २ वटा ट्याक्टर शुक्रवार साझ स्थानियले नियन्त्रणमा लिई स्थानिय कालिका सामुदायिक वन पदाधिकारि सहित प्रहरिलाई बुझाएकाे छ ।

शुक्लफाँटा नगरपालिकाका नदि खाेलाहरुमा नदिजन्य पदार्थ उत्खनन् गर्न ठेक्का प्रकृया समयमा नहुदा अहिले ठेक्का आब्हान गरिएकाे छ । यी दुई ट्याक्टर ग्राभेल भरेर झलारि तर्फ आईरहेका बखत बेलडाडाँडि गाउँ बाट नियन्त्रणमा लिएकाे हाे ।


ग्रावेल सहित रहेका से१ त ६५५८ र सुपप्र०२- ००१ त १२६५ नम्बरका ट्याक्टर ईलाका प्रहरिकाे नियन्त्रणमा रहेका छन । प्रहरि नियन्त्रणमा रहका ट्याक्टर शुक्लफाँटा मेयरका रहेकाे, ट्याक्टर उनका भाइ लाेकेन्द्र बहादुर महराका नाममा रहेकाे स्थानियकाे दाबि छ । उक्त ट्याक्टरकाे दर्ता किताब ब्लु बुक हेर्न नपाएकाे केही बेरमा हेर्ने ईलाका प्रहरी कार्यालय झलारिका प्रमुखले बताउनु भएकाे छ ।

यश सम्बन्धमा शुक्लफाँटाका मेयर रण बहादुर महरा संग फाेन सम्पर्ककाे प्रयास गर्दा फाेन स्विच अफ बताई रहेका कारण सम्पर्क स्थापित हुन सकेन ।

नगरपालिकाका एक स्थानिय टेक बहादुर साउदले भने जनताले घरमा ट्वाईलेट बनाउन समेत खाेला उत्खनन् गर्न छुट नदिएकाे अवस्थामा मेयरका परिवार भित्रका ट्याक्टरले यसरी खुलेआम खाेला दाेहन गर्न नमिल्ने, मेयर भएकै कारण यसरी उत्खनन् गर्ने छुट नरहेकाे बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>